1
1 यूहन्ना 2:15-16
नेपाली समकालीन संस्करण
संसारलाई वा संसारमा भएका कुनै पनि थोकलाई प्रेम नगर। यदि कसैले संसारलाई प्रेम गर्छ भने, पिताको प्रेम त्यसमा हुँदैन। किनकि संसारमा भएका सबै थोक; शरीरको अभिलाषा, उसको आँखाहरूको अभिलाषा र ऊसँग भएका जीवनको शेखी पिताबाट आएको होइन, तर संसारबाट आएको हो।
Compare
Explore 1 यूहन्ना 2:15-16
2
1 यूहन्ना 2:17
अनि संसार र त्यसका अभिलाषाहरू बितेर जान्छन्, तर परमेश्वरको इच्छाअनुसार गर्ने मानिस सधैंको निम्ति जीवित रहिरहन्छ।
Explore 1 यूहन्ना 2:17
3
1 यूहन्ना 2:6
उहाँमा जिउँछु भनी दाबी गर्ने व्यक्ति येशूजस्तै जिउनुपर्छ।
Explore 1 यूहन्ना 2:6
4
1 यूहन्ना 2:1
मेरा प्यारा साना नानीहरूहो, तिमीहरूले पाप नगर भनी म यी कुराहरू तिमीहरूलाई लेख्दछु। तर यदि कसैले पाप गर्यो भने पितासँग हाम्रो बचाउका निम्ति बोलिदिने हाम्रा एक अधिवक्ता हुनुहुन्छ अर्थात् धार्मिक जन, येशू ख्रीष्ट
Explore 1 यूहन्ना 2:1
5
1 यूहन्ना 2:4
कसैले “म उहाँलाई चिन्दछु” भन्छ, तर त्यसले उहाँको आज्ञा पालन गर्दैन भने त्यो झूटो हो, र त्यसमा सत्य छैन।
Explore 1 यूहन्ना 2:4
6
1 यूहन्ना 2:3
यदि हामीले उहाँका आज्ञाहरू पालन गर्यौं भने त्यसैबाट हामीले उहाँलाई चिनेका छौं भनी थाहा पाउँछौं।
Explore 1 यूहन्ना 2:3
7
1 यूहन्ना 2:9
कसैले आफू ज्योतिमा छु भनी दाबी गर्छ, तर आफ्ना दाजुभाइ-दिदीबहिनीहरूलाई घृणा गर्छ भने, त्यो अझै पनि अन्धकारमै छ।
Explore 1 यूहन्ना 2:9
8
1 यूहन्ना 2:22
झूट को हो? येशू नै ख्रीष्ट हुनुहुन्छ भन्ने कुरा इन्कार गर्ने मानिस नै झूटो हो। त्यस्तो मानिस नै ख्रीष्ट विरोधी हो, त्यसले पिता र पुत्रलाई इन्कार गर्दछ।
Explore 1 यूहन्ना 2:22
9
1 यूहन्ना 2:23
पुत्रलाई इन्कार गर्ने कुनै पनि मानिससँग पिता हुनुहुन्न जसले पुत्रलाई स्वीकार गर्छ, त्यससँग पिता पनि हुनुहुन्छ।
Explore 1 यूहन्ना 2:23
Home
Bible
Plans
Videos