YouVersion Logo
Search Icon

1 यूहन्‍ना 2:1

1 यूहन्‍ना 2:1 NCV

मेरा प्यारा साना नानीहरूहो, तिमीहरूले पाप नगर भनी म यी कुराहरू तिमीहरूलाई लेख्‍दछु। तर यदि कसैले पाप गर्‍यो भने पितासँग हाम्रो बचाउका निम्ति बोलिदिने हाम्रा एक अधिवक्‍ता हुनुहुन्छ अर्थात् धार्मिक जन, येशू ख्रीष्‍ट

Video for 1 यूहन्‍ना 2:1