1
हितोपदेशको पुस्तक 9:10
पवित्र बाइबल
परमप्रभुलाई आदर गर्नुको अर्थ ज्ञान प्राप्त गर्ने पहिलो पाइलो हुन्छ, अनि पवित्र परमप्रभुको ज्ञान नै समझशक्ति हो।
Compare
Explore हितोपदेशको पुस्तक 9:10
2
हितोपदेशको पुस्तक 9:8
अरूलाई अपमान गर्ने मानिसलाई तिमीले कहिल्यै पनि नझपार्नु नत्र उसले तिमीलाई नै घृणा गर्न थाल्छ। तर यदि तिमीले कुनै ज्ञानी मानिसलाई हप्कायौ भने उसले तिमीलाई प्रेम गर्न थाल्नेछ।
Explore हितोपदेशको पुस्तक 9:8
3
हितोपदेशको पुस्तक 9:9
ज्ञानी मानिसलाई अर्ती दियो भने ऊ अझैं ज्ञानी हुन्छ। त्यसरी नै एउटा धर्मी मानिसलाई सिकायो भने उसले ज्ञान धेरै बढाउनेछ।
Explore हितोपदेशको पुस्तक 9:9
4
हितोपदेशको पुस्तक 9:11
किनभने ज्ञानले तिमीलाई लामो समय सम्म बाँच्न सहायता गर्नेछ र तिम्रो आयुमा बर्षहरू थपिने छन्।
Explore हितोपदेशको पुस्तक 9:11
5
हितोपदेशको पुस्तक 9:7
अरूलाई अपमान गर्नेहरूलाई सुधार्न खोज्ने मानिस आफैं अपमानित हुन्छ र जसले दुष्टमानिसलाई हप्काउँछ उसलाई हानी हुन्छ।
Explore हितोपदेशको पुस्तक 9:7
Home
Bible
Plans
Videos