1
हितोपदेशको पुस्तक 10:22
पवित्र बाइबल
परमेश्वरको आशीर्वादले धन सम्पत्ति ल्याउँछ अनि उहाँले यसमा कष्टहरू थप्नु हुन्न।
Compare
Explore हितोपदेशको पुस्तक 10:22
2
हितोपदेशको पुस्तक 10:19
धेरै बोल्ने मानिसले प्रायः समस्या उब्जाउँछ, तर चुपचाप रहने मानिस विवेकी हुन्छ।
Explore हितोपदेशको पुस्तक 10:19
3
हितोपदेशको पुस्तक 10:12
घृणाले झगडा़ उत्पन्न गराउँछ, तर प्रेमले सबै अपराधहरूलाई क्षमा गर्छ।
Explore हितोपदेशको पुस्तक 10:12
4
हितोपदेशको पुस्तक 10:4
अल्छी मानिसले दरिद्रता निम्तयाँउछ भने एक मेहनती मानिस धनी हुन्छ।
Explore हितोपदेशको पुस्तक 10:4
5
हितोपदेशको पुस्तक 10:17
आफूले भोगेको सजायबाट जुन मानिसले शिक्षा लिन्छ उसले अन्य मानिसहरूलाई पनि बाँच्न सिकाउँछ। तर जुन मानिसले सजायबाट शिक्षा लिनु अस्वीकार गर्छ त्यसले अरूलाई पथभ्रष्ट बनाई दिन्छ।
Explore हितोपदेशको पुस्तक 10:17
6
हितोपदेशको पुस्तक 10:9
ईमानदार मानिस सदा-सर्वदाको लागि सुरक्षित भई रहन्छ भने एउटा दुष्ट मानिस अवश्य पतन हुन्छ।
Explore हितोपदेशको पुस्तक 10:9
7
हितोपदेशको पुस्तक 10:27
परमप्रभुको भयले मानिसको आयु बढाइ दिन्छ, तर दुष्ट मानिसको आयु घटूनेछ।
Explore हितोपदेशको पुस्तक 10:27
8
हितोपदेशको पुस्तक 10:3
परमप्रभुले धर्मीहरूलाई भोकै राख्नु हुन्न तर उहाँले दुष्ट मानिसको लालसालाई पनि विरोध गर्नु हुन्छ।
Explore हितोपदेशको पुस्तक 10:3
9
हितोपदेशको पुस्तक 10:25
आँधी-बेहरीले उडाएर लगे झैं दुष्ट मानिसहरू एक क्षणमै नष्ट हुन्छन्, तर धर्मी मानिस अनन्त सम्मै दृढ रहिरहन्छ।
Explore हितोपदेशको पुस्तक 10:25
Home
Bible
Plans
Videos