1
हितोपदेशको पुस्तक 31:30
पवित्र बाइबल
आकर्षण र सौन्दर्य क्षणिक वस्तुहरू मात्र हुन्, तर जो स्त्रीले परमप्रभुको डर मान्छे उसको प्रशंसा गर्नु पर्छ।
Compare
Explore हितोपदेशको पुस्तक 31:30
2
हितोपदेशको पुस्तक 31:25-26
तिनी बलीयी अनि मर्यादित छिन्, तिनले भविष्यलाई हेरेर ढुक्क भएर हाँस्न सक्छिन्। तिनको बोलीमा ज्ञान छ, र तिनले मानिसहरूलाई मायालु तथा दयालु बन्न सिकाउँछिन्।
Explore हितोपदेशको पुस्तक 31:25-26
3
हितोपदेशको पुस्तक 31:20
गरीबलाई सधैँ दान दिन्छिन् अनि दीन-हीन मानिसहरूको खाँचो पूरा गर्छिन्।
Explore हितोपदेशको पुस्तक 31:20
4
हितोपदेशको पुस्तक 31:10
असल पत्नी पाउनँ अतिनै गाह्रो हुन्छ किनभने एउटी आदर्श पत्नी, बहूमुल्य रत्नहरू भन्दा पनि मूल्यवान हुन्छे।
Explore हितोपदेशको पुस्तक 31:10
5
हितोपदेशको पुस्तक 31:31
तिनको योग्यताले पाउने इनाम तिनले पाउनु पर्छ अनि तिनले गरेको प्रशंसनीय कार्यहरूका निम्ति तिनी समाजमा प्रशंसित हुनै पर्छ।
Explore हितोपदेशको पुस्तक 31:31
6
हितोपदेशको पुस्तक 31:28
तिनलाई आफ्नै बाल बच्चाले प्रशंसा गर्छन्, तिनको पतिले तिनी माथि गर्व गर्छन् र भन्छन्
Explore हितोपदेशको पुस्तक 31:28
Home
Bible
Plans
Videos