1
मीकाको पुस्तक 4:5
पवित्र बाइबल
सबै जातिका मानिसहरू चाँहि आ-आफ्नो देवताको नाउँमा हिंड्नेछन्। तर हामी चाँहि सदा-सर्वदै परमप्रभु हाम्रा परमेशवरको नाउँमा हिंड्नेछौं।
Compare
Explore मीकाको पुस्तक 4:5
2
मीकाको पुस्तक 4:2
धेरै मानिसहरू त्यहाँआएर भन्नेछन्, “आऊ हामी परमप्रभुको पहाड, याकूबको परमेशवरको मन्दिरमा जाउँ, र उहाँले हामीलाई आफ्नो मार्ग सिकाउँनु हुनेछ। हामीहरू उहाँको मार्गमा हिंड्नेछौं।” किनभने व्यवस्था सियोनबाट, र परमप्रभुको वचन यरूशलेमबाट निस्कने छन्।
Explore मीकाको पुस्तक 4:2
3
मीकाको पुस्तक 4:1
अब पछिल्लो दिनमा परमप्रभुको मन्दिर, डाँडा चाहिँ पहाडहरूमा सर्वोच्च बनाईने छ, अनि त्यो पहाडहरू भन्दा उच्च पारिने छ अनि अरू जातिहरू त्यसमा ओईरिएर आउनेछन्।
Explore मीकाको पुस्तक 4:1
4
मीकाको पुस्तक 4:3
उहाँले देशमा बिभिन्न मानिसहरूका बीच इन्साफ गर्नु हुनेछ र टढा सशक्त सामर्थी जातिहरूको झगडा़को फैसला गर्नु हुनेछ। तिनीहरूले आफ्ना तरवारहरू पिटेर हलोको फाली र भालाहरू चाहिँ हँसिया बनाउनेछन्। जाति-जातिहरूले एक-अर्काको बिरूद्धमा, तरवार चलाउने छैनन्, न त तिनीहरूले कहिल्यै लडाईं गर्न सिक्नेछन्।
Explore मीकाको पुस्तक 4:3
Home
Bible
Plans
Videos