1
उत्पत्ति 47:9
सरल नेपाली पवित्र बाइबल
याकूबले उत्तर दिए, “मेरो परदेशी जीवन एक सय तीस वर्ष पुगेको छ। मेरा परदेशी बाजे-बराजुको उमेरभन्दा मेरो उमेर थोरै र कष्टले भरिएको छ, हजुर!”
Compare
Explore उत्पत्ति 47:9
2
उत्पत्ति 47:5-6
राजाले योसेफलाई भने, “तिम्रा बुबा र दाजुभाइहरू आइपुगेका छन्। मिश्रदेश तिनीहरूको हो। तिनीहरू गोशेनकै इलाकामा बसोबास गरून्। गोशेनको भूमि सबैभन्दा असल छ। अनि तिनीहरूमध्ये कोही सिपालु छन् भने तिनीहरूलाई मेरा गाई-वस्तु पनि हेर्न खटाइदेऊ।”
Explore उत्पत्ति 47:5-6
Home
Bible
Plans
Videos