YouVersion Logo
Search Icon

उत्‍पत्ति 47:5-6

उत्‍पत्ति 47:5-6 सरल नेपाली

राजाले योसेफलाई भने, “तिम्रा बुबा र दाजुभाइहरू आइपुगेका छन्। मिश्रदेश तिनीहरूको हो। तिनीहरू गोशेनकै इलाकामा बसोबास गरून्। गोशेनको भूमि सबैभन्दा असल छ। अनि तिनीहरूमध्‍ये कोही सिपालु छन् भने तिनीहरूलाई मेरा गाई-वस्‍तु पनि हेर्न खटाइदेऊ।”