1
प्रस्थान 36:1
सरल नेपाली पवित्र बाइबल
“बजलेल, ओहोलीआब र अरू सबै कारिगरहरू, जसलाई परमप्रभुले सीप र समझशक्ति दिनुभएको छ र जसले पवित्र पाल बनाउनलाई चाहिने सबै चीजबीजहरू बनाउन जान्दछन्, तिनीहरूले परमप्रभुले आज्ञा गर्नुभएअनुसार सबै थोक बनाउनुपर्नेछ।”
Compare
Explore प्रस्थान 36:1
2
प्रस्थान 36:3
इस्राएलीहरूले पवित्र पाल बनाउन चढाएका सबै भेटीहरू मोशाले तिनीहरूलाई दिए। तर इस्राएलका मानिसहरूले हरेक बिहान मोशाकहाँ आफ्ना भेटीहरू ल्याइ नै रहे।
Explore प्रस्थान 36:3
Home
Bible
Plans
Videos