1
प्रस्थान 37:1-2
सरल नेपाली पवित्र बाइबल
बजलेलले बबुल काठको करारको सन्दुक बनाए। त्यो ११० सेन्टिमिटर लामो, ६६ सेन्टिमिटर चौडा र ६६ सेन्टिमिटर उचाइ थियो। त्यसलाई भित्रबाहिर निखुर सुनले मोहोरे र चारैपट्टि सुनको बिट लाए।
Compare
Explore प्रस्थान 37:1-2
Home
Bible
Plans
Videos