1
मर्कूस 3:35
नेपाली नयाँ संशोधित संस्करण
किनकि जसले परमेश्वरको इच्छा पालन गर्छ त्यो नै मेरो भाइ र मेरी बहिनी र मेरी आमा हुन्।”
Compare
Explore मर्कूस 3:35
2
मर्कूस 3:28-29
साँच्चै, म तिमीहरूलाई भन्दछु, मानिसहरूका सबै पाप र ईश्वर-निन्दा क्षमा गरिनेछन्, तर पवित्र आत्माको विरुद्धमा निन्दा गर्नेलाई कदापि क्षमा हुनेछैन, तर त्यो अनन्त पापकर्मको दोषी ठहर्छ।’
Explore मर्कूस 3:28-29
3
मर्कूस 3:24-25
कुनै राज्यको आपसमा फूट भयो भने त्यो राज्य टिक्न सक्दैन। कुनै घरको पनि आपसमा फूट भयो भने त्यो घर टिक्न सक्नेछैन।
Explore मर्कूस 3:24-25
4
मर्कूस 3:11
जब अशुद्ध आत्माहरूले उहाँलाई देख्दथे, तब उहाँको अगि घोप्टो परेर यसो भन्दै कराउँथे, “तपाईं परमेश्वरका पुत्र हुनुहुन्छ।”
Explore मर्कूस 3:11
Home
Bible
Plans
Videos