YouVersion Logo
Search Icon

मर्कूस 3:24-25

मर्कूस 3:24-25 NNRV

कुनै राज्‍यको आपसमा फूट भयो भने त्‍यो राज्‍य टिक्‍न सक्‍दैन। कुनै घरको पनि आपसमा फूट भयो भने त्‍यो घर टिक्‍न सक्‍नेछैन।