1
यशैया 50:4
नेपाली नयाँ संशोधित संस्करण
थाकेकोलाई सम्हाल्ने वचन जान्न सकून् भनेर परमप्रभु परमेश्वरले मलाई सिकाइको बोली दिनुभएको छ। उहाँले मलाई बिहानैपिच्छे जगाउनुहुन्छ। सिक्नेलाई झैँ ध्यानसित सुन्न उहाँले मेरो कान खोलिदिनुहुन्छ।
Compare
Explore यशैया 50:4
2
यशैया 50:7
म शर्ममा पर्नेछैनँ, किनकि परमप्रभु परमेश्वरले मलाई सहायता गर्नुहुन्छ। यसर्थ मैले मेरो मोहड़ा दर्शन चकमकजस्तै स्थिर पारेको छु, र म जान्दछु, कि म लाजमा पर्नेछैनँ।
Explore यशैया 50:7
3
यशैया 50:10
तिमीहरूमध्ये कसले परमप्रभुको डर मान्छ र उहाँको दासका कुरा पालन गर्छ? ज्योतिविना अन्धकारमा हिँड्नेले परमप्रभुको नाउँमा भरोसा गरोस् र आफ्ना परमेश्वरमा भर परोस्।
Explore यशैया 50:10
Home
Bible
Plans
Videos