YouVersion Logo
Search Icon

यशैया 50:4

यशैया 50:4 NNRV

थाकेकोलाई सम्‍हाल्‍ने वचन जान्‍न सकून्‌ भनेर परमप्रभु परमेश्‍वरले मलाई सिकाइको बोली दिनुभएको छ। उहाँले मलाई बिहानैपिच्‍छे जगाउनुहुन्‍छ। सिक्‍नेलाई झैँ ध्‍यानसित सुन्‍न उहाँले मेरो कान खोलिदिनुहुन्‍छ।

Free Reading Plans and Devotionals related to यशैया 50:4