1
यूहन्ना 8:12
नेपाली नयाँ संशोधित संस्करण
येशूले फेरि तिनीहरूलाई भन्नुभयो, “म संसारको ज्योति हुँ। मलाई पछ्याउने अन्धकारमा हिँड्डुल गर्नेछैन, तर त्यसले जीवनको ज्योति पाउनेछ।”
Сравни
Разгледайте यूहन्ना 8:12
2
यूहन्ना 8:32
तब तिमीहरूले सत्य के हो सो जान्नेछौ, र सत्यले तिमीहरूलाई स्वतन्त्र तुल्याउनेछ।”
Разгледайте यूहन्ना 8:32
3
यूहन्ना 8:31
येशूले आफूमाथि विश्वास गर्ने यहूदीहरूलाई भन्नुभयो, “तिमीहरू मेरो वचनमा रह्यौ भने तिमीहरू साँच्चै मेरा चेला हौ।
Разгледайте यूहन्ना 8:31
4
यूहन्ना 8:36
यसकारण पुत्रले तिमीहरूलाई स्वतन्त्र गरायो भने तिमीहरू निश्चय स्वतन्त्र हुनेछौ।
Разгледайте यूहन्ना 8:36
5
यूहन्ना 8:7
तर जब तिनीहरूले उहाँलाई सोधी नै रहे, तब उहाँले खड़ा भएर तिनीहरूलाई भन्नुभयो, “तिमीहरूमा जो पापरहित छ, त्यसैले यस स्त्रीलाई पहिले ढुङ्गा हानोस्।”
Разгледайте यूहन्ना 8:7
6
यूहन्ना 8:34
येशूले तिनीहरूलाई जवाफ दिनुभयो, “साँच्चै, म तिमीहरूलाई भन्दछु, पाप गर्ने प्रत्येक पापको कमारो हो।
Разгледайте यूहन्ना 8:34
7
यूहन्ना 8:10-11
येशूले त्यस स्त्रीलाई हेरेर भन्नुभयो, “ए नारी, तिनीहरू कहाँ गए? के कसैले तिमीलाई दण्ड दिएन?” त्यसले भनी, “प्रभु, कसैले दिएन।” येशूले भन्नुभयो, “म पनि तिमीलाई दण्ड दिन्नँ। जाऊ, अनि फेरि पाप नगर।”]
Разгледайте यूहन्ना 8:10-11
Начало
Библия
Планове
Видеа