मर्कुस किताबको परिचय
किताबको परिचय
मर्कुसले लेख्या यो किताब, “परमेस्वरका चेला इसु ख्रिस्टका बारेमि असल रइबार” भुनिबर सुरु हुन्छ। यइ किताबमि बिसेस इसुले अर्या काम रे उनरा अधिकारका बारेमि लेखिया छन्। इसुले सिछ्या दिन्याबेला, भुत निकाल्याबेला, रे मान्सका पाप छिमा अद्याबेला उन अधिकार पायावाला हुन् भनि था हुन्छ। इसुले मान्सलाइ पापबटहइ बचाउनाइलाइ आफनो परान दिनाकि निउति आया “मान्सको चेलो” भुन्या छन्।
मर्कुसले इसुले अर्या काम रे सिछ्यालाइ सजि रे सक्ररिय रुपले धेकाया छन्। यइ किताबमि इसुका उपदेस रे सिछ्यालाइ भन्ना लइ उनुले अर्या कामलाइ जोड दिराइछन्। बप्तिस्मा दिन्या युहन्नाका बारेमि, इसुको बप्तिस्मा रे उनरा परिछ्याका बारेमि छोटकरिमि लेख्या पाछा लेखकले तुरुन्तइ इसुले निका पाण्या काम रे सिछ्या दिन्या सेबाका बारेमि लेख्या छन्।
समय बित्तइ जान्याबेला, इसुका सिस्याले उनुलाइ अज निकेरि बुज्ज लाग्या हुनाछन्, तर उनरा बिरोदिले झिग उनुलाइ घिणा अद्हान्। अन्तिम अध्यायले इसुका सारिरिक जिबनका अन्तिम हप्ताका घटना, उन कुस्रमि मर्या रे अज मर्याबटहइ जिउना भइबर स्वर्ग गया कुरा लेखिया छन्।
बिसय सुचि
असल रइबारको सुरुवात (१:१-१३)
इसुले गालिलमि अर्या काम (१:१४—९:५०)
गालिलबटहइ यरुसलेमसम्म (१०:१-५२)
यरुसलेममि बित्या अन्तिम हप्ता ११:१—१५:४७
इसु मर्याबटहइ जिउना भया (१६:१-८)
जिउना भया पाछा प्रभु इसु धेका पड्या रे स्वर्ग गया (१६:९-२०)
Currently Selected:
मर्कुस किताबको परिचय: DOTY
ማድመቅ
ያጋሩ
ኮፒ

ያደመቋቸው ምንባቦች በሁሉም መሣሪያዎችዎ ላይ እንዲቀመጡ ይፈልጋሉ? ይመዝገቡ ወይም ይግቡ
© 2024 (Active), Mother Tongue Translators Society and Wycliffe Bible Translators, Inc. All rights reserved.