1
मत्ती 16:24
डोटेली नयाँ करार
तब येशूले आफना शिष्यालाइ भण्यो, “कोइ मेरा पछा आउन्या मन अरन्छ भण्या, उइले आफलाइ इन्कार अरउ रे आफ्नो क्रुस उठाइबर शिष्य हुनाइलाइ मेरा पछा लागउ।”
አወዳድር
{{ጥቅስ}} ያስሱ
2
मत्ती 16:18
म तुलाइ भण्नउ, कि तु पत्रुस हइ। म मेरो मण्डलि यइ पखानमि बसाल्लउ, रे नरकका दार तइमि जित्या होइन।
3
मत्ती 16:19
म तुलाइ स्वर्गका राज्यको साँचो दिनउ। जी तु धर्तीमि बादन्छइ, त्यो स्वर्गमि बादिन्या हो, रे जी तु धर्तीमि फुकाउछइ, त्यो स्वर्गमि फुकाइन्या हो।
4
मत्ती 16:25
क्याकि जइले आफ्नो प्राण बचाउन चाहन्छ, उइले अनन्त जीवन पाउनइन, तर जइले आफ्नो प्राण मेरा निउति गुमाउछ, तइले अनन्त जीवन पाउन्या हो।
5
मत्ती 16:26
तमलाइ कि फाइदा होलो यदि संसारको सब चिज पाउन्छौ तर परमेश्वरसितको अनन्त जीवनको मौका गुमाया भण्या? केइ लगइ नइ! कि एक मान्सले परमेश्वरलाइ कि दिन सकन्छ?
6
मत्ती 16:15-16
येशूले तिननलाइ सोध्यो, “तर तमन कि भणन्छौ, म को हु?” सिमोन पत्रुसले उत्तर दिइबर भण्यो, “तम ख्रीष्ट हौ, जिबित परमेश्वरको चेलो हौ।”
7
मत्ती 16:17
येशूले तइलाइ भण्यो, “योनाको चेलो सिमोन, तु धन्यको हइ। क्याकि मान्स बठेइ तुलाइ यो धेकाया होइन, तर स्वर्गमि भया मेरा पिताले धेकाया हुन।
ቤት
መጽሐፍ ቅዱስ
እቅዶች
ቪዲዮዎች