1
मत्ती 15:18-19
डोटेली नयाँ करार
तर मान्स जी सोच्चान जी अद्दाहान जी बोल्लाहान रे त्यो कुरणी ह्रदय बठेइ आउन्छे, रे तिनले परमेश्वरका अगाडी मान्सलाइ असुद्द बनाउछ। क्याकि ह्रदय बठेइ परमेश्वरको बिरुद्द खराब बिचार, परस्त्रीगमन, व्यभिचार, हत्या, चोरी, झुटो गवाही रे निन्दा बाइर निकलन्छ।
አወዳድር
{{ጥቅስ}} ያስሱ
2
मत्ती 15:11
जी मुख भितर पसन्छ, तइले मान्सलाइ असुद्द बनाउनइन। तर तइ कुरणीले तइ मान्सलाइ अशुद बनाउन्छ जो तइ मान्सका भितर बठेइ बाइर आउछ।”
3
मत्ती 15:8-9
जसो लेखिया छ: ‘यिन मान्सनले आफना सब्दले त आदर अददाहान, तर यिनरो ह्रदय म बठेइ भौत दुर छ। तिनन व्यर्थमि मेरो आराधना अद्दाहान, तर तिनरा शिक्षा मान्सले सिकाया बिधि मान्तर हुन।’”
4
मत्ती 15:28
तब येशूले तइलाइ जबाफ दियो, “ए नारी, तेरो बिश्वास ठुलो रइछ। तुइले मन अर्या जसो तुलाइ होइजाउ।” तइकि चेली तसइ बेला निकी होइगइ।
5
मत्ती 15:25-27
तर त्यो आइमाइ आइबर उनरा अगाडी घोप्टो पडिबर भणि, “ओ प्रभु, मलाइ सहयोग अर।” येशूले भण्यो, “बालकका रोटा कुकुरलाइ दिनु निको होइन।” तइले भणि, “हो प्रभु, तर कुकुरले लगइ आफना मालिकको टेबुलमि हइ झडेका रोटा बुजा खानाहान।”
ቤት
መጽሐፍ ቅዱስ
እቅዶች
ቪዲዮዎች