लूका 16:11-12

लूका 16:11-12 सरल नेपाली

संसारको धनको कारोबारमा विश्‍वास गर्न नसकिनेलाई सत्‍यको धनको निम्‍ति कसरी विश्‍वास गर्न सकिन्‍छ र? तिमीहरू अर्काको धनमा विश्‍वासी हुँदैनौ भने तिमीहरूले पाउनुपर्ने धन कसले देला र?