YouVersion 標誌
聖經計劃影片
現在就下載
語言選擇器
搜尋圖標

熱門經文出自 उत्पत्तिको पुस्तक 6

1

उत्पत्तिको पुस्तक 6:6

पवित्र बाइबल

NERV

अनि परमप्रभु पृथ्वीमा मनुष्य जाति सृष्टि गरेकोमा दुःखी हुनुभयो। त्यसले परमप्रभुलाई हृदयबाट नै दुःखी तुल्यायो।

對照

उत्पत्तिको पुस्तक 6:6 探索

2

उत्पत्तिको पुस्तक 6:5

पवित्र बाइबल

NERV

परमप्रभुले देख्नु भयो पृथ्वीका मानिसहरूमा दुष्टता अत्यन्तै धेरै थियो अनि तिनीहरूले मनमा जे चिताउँद थिए सधैँ विचारहरू नै दुष्टपूर्ण हुन्थ्यो।

對照

उत्पत्तिको पुस्तक 6:5 探索

3

उत्पत्तिको पुस्तक 6:8

पवित्र बाइबल

NERV

तर नूहले परमप्रभुलाई खुशी तुल्याए।

對照

उत्पत्तिको पुस्तक 6:8 探索

4

उत्पत्तिको पुस्तक 6:9

पवित्र बाइबल

NERV

यो नूहको पारिवारीक इतिहास हो। नूह उसको जीनवनभरि एकजना असल व्यक्ति थिए। नूहले सधैँ परमेश्वरको अनुशरण गर्द थिए।

對照

उत्पत्तिको पुस्तक 6:9 探索

5

उत्पत्तिको पुस्तक 6:7

पवित्र बाइबल

NERV

तब परमप्रभुले भन्नुभयो, “पुथ्वीबाट नै यी मानिसहरूलाई म ध्वंश पार्ने छु। म मानिस, घस्रने र अन्य पशुहरू अनि आकाशमा उड्ने चराहरू जे मैले सृष्टि गरें म सबैलाई ध्वंश पार्नेछु।”

對照

उत्पत्तिको पुस्तक 6:7 探索

6

उत्पत्तिको पुस्तक 6:1-4

पवित्र बाइबल

NERV

पृथ्वीमा जब मानिसहरूको संख्या बढ्दै गयो, तिनीहरूले कन्याहरूलाई जन्म दिए। परमेश्वरका छोराहरूले ती मानव कन्याहरूलाई मन पराए। यसकारण परमेश्वरका छोराहरूले आफूले रोजेका केही कन्याहरूलाई विवाह गरे। तब परमेश्वरले भन्नुभयो, “तिनीहरू मरणशील भएकाले मानव रुपमा लामो समयसम्म बाँच्ने छैनन्। तिनीहरूको आयु केवल 120 बर्षसम्म मात्र हुने छ।” यस पृथ्वीमा नपील मानिसहरू त्यस समय र त्यसपछि पनि थिए। परमेश्वरका छोराहरूले जब मनुष्य कन्याहरूसित शारीरिक सम्बन्ध राखे तिनीहरूले परमेश्वरका छोराहरूका नानीहरू जन्माए। तिनीहरू प्राचीन समयबाट नै प्रसिद्ध लडाकुहरू थिए।

對照

उत्पत्तिको पुस्तक 6:1-4 探索

7

उत्पत्तिको पुस्तक 6:22

पवित्र बाइबल

NERV

परमेश्वरको आज्ञा अनुसार नूहले सबै काम पूरा गर्यो।

對照

उत्पत्तिको पुस्तक 6:22 探索

8

उत्पत्तिको पुस्तक 6:13

पवित्र बाइबल

NERV

तब परमेश्वरले नूहलाई भन्नुभयो, “मानिसहरूको हिंसाले पृथ्वी भरिएकोले यसमा भएका सबै प्राणीहरूलाई नष्ट पार्न मैले निर्णय लिएँ। यसर्थ पृथ्वीसितै तिनीहरू सबैलाई म झट्टै नष्ट पार्नेछु।

對照

उत्पत्तिको पुस्तक 6:13 探索

9

उत्पत्तिको पुस्तक 6:14

पवित्र बाइबल

NERV

तैंले गोपेर काठको एउटा जहाज बनाउनु र त्यसमा कोठाहरू बनाउनु र त्यसको भित्र र बाहिर पट्टी अलकत्राले लिप्नु।

對照

उत्पत्तिको पुस्तक 6:14 探索

10

उत्पत्तिको पुस्तक 6:12

पवित्र बाइबल

NERV

परमेश्वरले पृथ्वीमा देख्नु भयो पृथ्वीका मानिसहरूले आफ्नो जीवन भ्रष्ट पारेकोले पृथ्वी नै नष्ट भएको थियो।

對照

उत्पत्तिको पुस्तक 6:12 探索

11

उत्पत्तिको पुस्तक 6:19

पवित्र बाइबल

NERV

अनि आफूसँग प्रत्येक जोडी जीवित प्राणी जहाज भित्र लानु, ती जीवित प्राणीहरू सबै भाले-पोथीको जोडी होस् र तिनीहरू पनि तिमीहरूसितै बाँचिरहुन्।

對照

उत्पत्तिको पुस्तक 6:19 探索

上一章
下一章
YouVersion

每天鼓勵和挑戰你尋求與上帝的親密關係。

事工

關於

事業

義工

網誌

新聞

有用的連結

幫助

捐贈

聖經譯本

有聲聖經

聖經譯本語言

今日經文


此數字事工屬予

Life.Church
English (US)

©2025 Life.Church / YouVersion

私隱政策使用條款
漏洞披露計劃
FacebookTwitterInstagramYouTubePinterest

主頁

聖經

計劃

影片