उत्‍पत्ति 17:19

उत्‍पत्ति 17:19 NNRV

तब परमेश्‍वरले भन्‍नुभयो, “हो, तर तेरी पत्‍नी साराले नै तेरो लागि एक जना छोरा जन्‍माउनेछे, र तैंले त्‍यसको नाउँ इसहाक राख्‍नेछस्‌। म त्‍यससित र त्‍यसपछि हुने त्‍यसका सन्‍तानसित आफ्‍नो करार स्‍थापित गर्नेछु।