1
मत्ती 14:30-31
नेपाली समकालीन संस्करण
तर जब तिनले बतास देखे, तब तिनी डराए अनि, डुब्न लाग्दा, “प्रभु, मलाई बचाउनुहोस्!” भनी चिच्याए। येशूले तुरुन्तै आफ्नो हात पसारेर तिनलाई पक्रनुभयो अनि भन्नुभयो, “हे अल्पविश्वासी, तिमीले किन शङ्का गर्यौ?”
对照
探索 मत्ती 14:30-31
2
मत्ती 14:30
तर जब तिनले बतास देखे, तब तिनी डराए अनि, डुब्न लाग्दा, “प्रभु, मलाई बचाउनुहोस्!” भनी चिच्याए।
探索 मत्ती 14:30
3
मत्ती 14:27
तर येशूले तुरुन्तै तिनीहरूलाई भन्नुभयो: “साहस गर! म नै हुँ। नडराओ।”
探索 मत्ती 14:27
4
मत्ती 14:28-29
पत्रुसले जवाफ दिए, “प्रभु यदि तपाईं नै हुनुहुन्छ भने मलाई तपाईंकहाँ पानीमा आउन अह्राउनुहोस्।” उहाँले भन्नुभयो, “आऊ।” तब पत्रुस डुङ्गाबाट ओर्लेर पानीमाथि हिँड्दै येशूतिर आए
探索 मत्ती 14:28-29
5
मत्ती 14:33
तब डुङ्गामा हुनेहरूले “साँच्चै तपाईं परमेश्वरको पुत्र हुनुहुन्छ” भने, अनि उहाँलाई दण्डवत् गरे।
探索 मत्ती 14:33
6
मत्ती 14:16-17
येशूले जवाफ दिनुभयो, “तिनीहरूलाई जान खाँचो छैन। तिमीहरूले नै तिनीहरूलाई केही खान देओ।” तिनीहरूले जवाफ दिए, “यहाँ हामीसित त पाँचओटा रोटी र दुईओटा माछा मात्र छन्।”
探索 मत्ती 14:16-17
7
मत्ती 14:18-19
उहाँले भन्नुभयो, “ती मकहाँ ल्याओ।” अनि उहाँले मानिसहरूलाई हरियो चउरमा बस्ने आदेश दिनुभयो। ती पाँच रोटी र दुई माछा लिएर स्वर्गतिर हेरेर उहाँले धन्यवाद दिनुभयो अनि रोटी भाँच्नुभयो। तब ती चेलाहरूलाई दिनुभयो, अनि चेलाहरूले मानिसहरूलाई दिए।
探索 मत्ती 14:18-19
8
मत्ती 14:20
तिनीहरू सबैले ती खाए र अघाए, अनि चेलाहरूले उब्रेका टुक्राहरू बाह्र डालाभरि उठाए।
探索 मत्ती 14:20
主页
圣经
计划
视频