YouVersion 标志
圣经计划视频
获取软件
选择语言
搜索图标

यूहन्‍ना 2 的热门经文

1

यूहन्‍ना 2:11

पवित्र बाइबल, नेपाली समकालीन संस्करण

NCV

येशूले गालीलको कानामा गर्नुभएको यो उहाँको सबैभन्दा पहिलो अचम्मको चिन्ह थियो। यसरी उहाँले आफ्नो महिमा प्रकट गर्नुभयो। अनि उहाँका चेलाहरूले उहाँमाथि विश्‍वास गरे।

对照

探索 यूहन्‍ना 2:11

2

यूहन्‍ना 2:4

पवित्र बाइबल, नेपाली समकालीन संस्करण

NCV

येशूले जवाफ दिनुभयो, “हे नारी, मलाई किन समावेश गराउनुहुन्छ? मेरो समय अझै आएको छैन।”

对照

探索 यूहन्‍ना 2:4

3

यूहन्‍ना 2:7-8

पवित्र बाइबल, नेपाली समकालीन संस्करण

NCV

येशूले सेवकहरूलाई भन्‍नुभयो, “घ्याम्पाहरूमा पानी भर।” अनि तिनीहरूले घ्याम्पाको मुखसम्मै पानी भरिदिए। त्यसपछि उहाँले तिनीहरूलाई भन्‍नुभयो, “अब त्यसबाट अलिकति उघाएर भोजका नाइकेकहाँ लैजाओ।” तिनीहरूले त्यसै गरे।

对照

探索 यूहन्‍ना 2:7-8

4

यूहन्‍ना 2:19

पवित्र बाइबल, नेपाली समकालीन संस्करण

NCV

येशूले तिनीहरूलाई जवाफ दिनुभयो, “यस मन्दिरलाई भत्काइदेओ, र म फेरि यसलाई तीन दिनमा खडा गर्नेछु।”

对照

探索 यूहन्‍ना 2:19

5

यूहन्‍ना 2:15-16

पवित्र बाइबल, नेपाली समकालीन संस्करण

NCV

तब उहाँले डोरीको एउटा कोर्रा बनाउनुभयो र सबैलाई, तिनका भेडा र गोरुहरूलाई पनि, मन्दिरको क्षेत्रबाट बाहिर लखेट्नुभयो। अनि पैसा साट्नेहरूका सिक्‍काहरू छरपस्ट पारिदिनुभयो, र टेबुलहरू पल्टाइदिनुभयो। उहाँले ढुकुर बेच्नेहरूलाई भन्‍नुभयो, “यी सबैलाई यहाँबाट हटाओ! मेरा पिताको घरलाई यसरी किनबेच गर्ने एउटा बजारजस्तो नबनाओ!”

对照

探索 यूहन्‍ना 2:15-16

上一章
下一章
YouVersion

我们要鼓励、挑战你每天亲近上帝。

事工

关于我们

就职机会

义工

博客

新闻区

有用链接

帮助

捐赠

圣经译本

音频圣经

译本语言

今日经文


此数字事工属于

Life.Church
English (US)

©2025 Life.Church / YouVersion

隐私政策使用条款
漏洞披露方案
FacebookTwitterInstagramYouTubePinterest

主页

圣经

计划

视频