1
यूहन्ना 11:25-26
पवित्र बाइबल, नेपाली समकालीन संस्करण
येशूले तिनलाई भन्नुभयो, “पुनरुत्थान र जीवन म नै हुँ। ममाथि विश्वास गर्ने मर्यो भने पनि ऊ जीवित हुनेछ। जो ममाथि विश्वास गरेर बाँच्दछ, ऊ कहिल्यै मर्नेछैन। मार्था के तिमी यो विश्वास गर्छ्यौ?”
موازنہ
تلاش यूहन्ना 11:25-26
2
यूहन्ना 11:40
येशूले भन्नुभयो, “विश्वास गर्यौ भने तिमीले परमेश्वरको महिमा देख्नेछौ भनी मैले तिमीलाई भनेको थिइनँ र?”
تلاش यूहन्ना 11:40
3
यूहन्ना 11:35
येशू रुनुभयो।
تلاش यूहन्ना 11:35
4
यूहन्ना 11:4
यो खबर सुनेर येशूले भन्नुभयो, “यो बिरामीले मृत्युमा पुर्याउँदैन, तर परमेश्वरको महिमाका लागि होस् भनेर यो भएको हो; अनि यसद्वारा परमेश्वरको पुत्रले पनि महिमा पाउनेछ।”
تلاش यूहन्ना 11:4
5
यूहन्ना 11:43-44
यो कुरा भन्नुभएपछि येशू चर्को सोरले कराउनुभयो, “लाजरस, बाहिर निस्केर आऊ!” अनि मरेको लाजरस हात र खुट्टा कात्रोले बेह्रिएकै र अनुहारमा लुगाले छोपिएकै अवस्थामा बाहिर निस्की आयो। येशूले तिनीहरूलाई भन्नुभयो, “कात्रो फुकालिदेओ, र उनलाई जान देओ।”
تلاش यूहन्ना 11:43-44
6
यूहन्ना 11:38
येशू फेरि ज्यादै दुःखित भएर चिहानमा जानुभयो। यो चिहान एउटा ओडारमा थियो। अनि यसको मुखमा ठूलो ढुङ्गा राखिएको थियो।
تلاش यूहन्ना 11:38
7
यूहन्ना 11:11
त्यसपछि उहाँले तिनीहरूलाई भन्नुभयो, “हाम्रा मित्र लाजरस सुतेका छन्, र अब म गएर तिनलाई उठाउनेछु।”
تلاش यूहन्ना 11:11
صفحہ اول
بائبل
مطالعاتی منصوبہ
Videos