1
यूहन्ना 1:12
पवित्र बाइबल, नेपाली समकालीन संस्करण
तर जतिले उहाँलाई ग्रहण गरे, र उहाँको नाममाथि विश्वास गरे, तिनीहरू सबैलाई उहाँले परमेश्वरका सन्तान हुने अधिकार दिनुभयो।
موازنہ
تلاش यूहन्ना 1:12
2
यूहन्ना 1:1
आदिमा वचन हुनुहुन्थ्यो र वचन परमेश्वरसँग हुनुहुन्थ्यो। अनि वचन परमेश्वर हुनुहुन्थ्यो।
تلاش यूहन्ना 1:1
3
यूहन्ना 1:5
ज्योति अन्धकारमा चम्कन्छ, तर अन्धकारले त्यसलाई चिनेको छैन।
تلاش यूहन्ना 1:5
4
यूहन्ना 1:14
वचन देहधारी हुनुभयो, र हाम्रा बीचमा बास गर्नुभयो। हामीले उहाँको महिमा देखेका छौँ, अर्थात् पिताबाट आउनुभएको अद्वितीय पुत्रको महिमा, जो अनुग्रह र सत्यताले पूर्ण हुनुहुन्छ।
تلاش यूहन्ना 1:14
5
यूहन्ना 1:3-4
सबै कुराहरू उहाँद्वारा बनिए; बनाइएका कुराहरूमध्ये कुनै पनि उहाँविना बनिएन। उहाँमा जीवन थियो, र त्यो जीवन मानिसहरूको ज्योति थियो।
تلاش यूहन्ना 1:3-4
6
यूहन्ना 1:29
भोलिपल्ट यूहन्नाले येशूलाई आफूतिर आइरहनुभएको देखेर भने, “हेर, संसारको पाप उठाइलैजाने परमेश्वरका थुमा!
تلاش यूहन्ना 1:29
7
यूहन्ना 1:10-11
उहाँ संसारमा हुनुहुन्थ्यो। अनि संसार उहाँद्वारा नै बनिएको थियो, तापनि संसारले उहाँलाई चिनेन। उहाँ आफ्नै मानिसहरूकहाँ आउनुभयो। तर उहाँका आफ्नैहरूले उहाँलाई ग्रहण गरेनन्।
تلاش यूहन्ना 1:10-11
8
यूहन्ना 1:9
हरेक मानिसलाई ज्योति दिनलाई, त्यो साँचो ज्योति संसारमा आउँदैहुनुहुन्थ्यो।
تلاش यूहन्ना 1:9
9
यूहन्ना 1:17
किनकि व्यवस्था मोशाद्वारा दिइयो, अनुग्रह र सत्यताचाहिँ येशू ख्रीष्टद्वारा आए।
تلاش यूहन्ना 1:17
صفحہ اول
بائبل
مطالعاتی منصوبہ
Videos