उत्पत्ति 24:3-4
उत्पत्ति 24:3-4 सरल नेपाली
म यो चाहन्छु कि परमप्रभु स्वर्ग र पृथ्वीका परमेश्वरका नाउँमा तैँले मेरो छोराको निम्ति यहाँ कनान देशमा पत्नी ‘खोज्दिनँ’ भनी शपथ खा। तँ म जन्मेको देशमा फर्की जानुपर्छ र मेरो कुटुम्बका बीचबाट मेरो छोरा इसहाकका लागि एउटी पत्नी खोज्नुपर्छ।”