उत्पत्ति 16:13
उत्पत्ति 16:13 सरल नेपाली
हागारले मनमा सोची, “के साँच्चै मैले परमेश्वरलाई देखें र यसबारे भन्नलाई अझै जिउँदै छु?” त्यसरी आफूसित बोल्नुहुने परमप्रभुलाई त्यसले ‘मलाई देख्नुहुने परमेश्वर’ भनी नाम दिई।