1
यूहन्ना 1:12
सरल नेपाली पवित्र बाइबल
तर जतिले उहाँलाई ग्रहण गरे र उहाँमाथि विश्वास गरे, तिनीहरूलाई उहाँले परमेश्वरको सन्तान हुने हक दिनुभयो।
ஒப்பீடு
यूहन्ना 1:12 ஆராயுங்கள்
2
यूहन्ना 1:1
सृष्टि हुनुभन्दा अघि नै वचन हुनुहुन्थ्यो। वचन परमेश्वरसँग हुनुहुन्थ्यो र वचन परमेश्वर नै हुनुहुन्थ्यो।
यूहन्ना 1:1 ஆராயுங்கள்
3
यूहन्ना 1:5
त्यो उज्यालो अन्धकारमा चम्कन्छ। अन्धकारले कहिल्यै पनि उज्यालोलाई निभाउन सकेन।
यूहन्ना 1:5 ஆராயுங்கள்
4
यूहन्ना 1:14
वचन मानिस हुनुभयो र हाम्रो बीचमा बास गर्नुभयो। उहाँ अनुग्रह र सत्यले भरिपूर्ण हुनुहुन्थ्यो। हामीले उहाँको ठूलो महिमा देख्यौं। उहाँले पाउनुभएको महिमाचाहिँ पिताको एकमात्र पुत्रलाई सुहाउने महिमा थियो।
यूहन्ना 1:14 ஆராயுங்கள்
5
यूहन्ना 1:3-4
वचनद्वारा नै परमेश्वरले सबै थोक सृष्टि गर्नुभयो। सृष्टि भएका कुनै थोक पनि उहाँबिना बनिएन। उहाँमा जीवन थियो र त्यही जीवन नै मानिसहरूको उज्यालो थियो।
यूहन्ना 1:3-4 ஆராயுங்கள்
6
यूहन्ना 1:29
भोलिपल्ट येशूलाई आफूतिर आइरहनुभएको देखेर यूहन्नाले भने, “हेर, सारा संसारलाई पापबाट छुट्कारा दिनुहुने परमेश्वरको थुमा!
यूहन्ना 1:29 ஆராயுங்கள்
7
यूहन्ना 1:10-11
उहाँ संसारमा हुनुहुन्थ्यो। संसार उहाँद्वारा नै बनिएको थियो तापनि संसारले उहाँलाई चिनेन। उहाँ आफ्नै मानिसहरूकहाँ आउनुभयो, तर ती मानिसहरूले उहाँलाई ग्रहण गरेनन्।
यूहन्ना 1:10-11 ஆராயுங்கள்
8
यूहन्ना 1:9
त्यो उज्यालोचाहिँ संसारमा आई सबै मानिसलाई प्रकाश दिने साँचो उज्यालो हुनुहुन्छ।
यूहन्ना 1:9 ஆராயுங்கள்
9
यूहन्ना 1:17
किनभने मोशाबाट हामीले व्यवस्था पाएका थियौं, तर येशू ख्रीष्टद्वारा हामीले परमेश्वरको अनुग्रह र सत्यता पाएका छौं।
यूहन्ना 1:17 ஆராயுங்கள்
முகப்பு
வேதாகமம்
வாசிப்புத் திட்டங்கள்
காணொளிகள்