Chapa ya Youversion
Ikoni ya Utafutaji

यूहन्‍ना 13:14-15

यूहन्‍ना 13:14-15 NCV

म प्रभु र गुरु भएर पनि मैले तिमीहरूको खुट्टा धोएको छु भने, तिमीहरूले पनि एक-अर्काको खुट्टा धुनैपर्छ। मैले तिमीहरूलाई एउटा नमुना दिएको छु। मैले तिमीहरूसँग जसो गरेको छु, सो तिमीहरूले पनि गर्ने गर।