1
लूका 19:10
नेपाली नयाँ संशोधित संस्करण
किनभने मानिसको पुत्र हराएकालाई खोज्न र बचाउन आएको हो।”
Linganisha
Chunguza लूका 19:10
2
लूका 19:38
“परमप्रभुको नाउँमा आउने राजा धन्य हुन्। स्वर्गमा शान्ति र परमधाममा महिमा।”
Chunguza लूका 19:38
3
लूका 19:9
तब येशूले तिनलाई भन्नुभयो, “आज यस घरमा मुक्ति आएको छ, किनकि यिनी पनि अब्राहामका छोरा हुन्।
Chunguza लूका 19:9
4
लूका 19:5-6
जब येशू त्यस ठाउँमा आइपुग्नुभयो, तब उहाँले मास्तिर हेरेर तिनलाई भन्नुभयो, “ए जखायस, चाँड़ो ओर्लेर आऊ, किनभने आज मलाई तिम्रो घरमा बस्नुपरेको छ।” तिनी झट्टै ओर्लेर आए। अनि खुसीसाथ उहाँको सत्कार गरे।
Chunguza लूका 19:5-6
5
लूका 19:8
जखायसले खड़ा भएर प्रभुलाई भने, “प्रभु, हेर्नुहोस्, म आफ्ना सम्पत्तिको आधा भाग गरीबहरूलाई दिन्छु, र कोहीबाट अन्यायपूर्वक केही लिएको छु भने म त्यसको चार गुणा फिर्ता गरिदिनेछु।”
Chunguza लूका 19:8
6
लूका 19:39-40
अनि भीड़का कुनै-कुनै फरिसीहरूले उहाँलाई भने, “हे गुरु, तपाईंका चेलाहरूलाई हप्काउनुहोस्।” तर उहाँले भन्नुभयो, “म तिमीहरूलाई भन्दछु, यिनीहरू चूप लागे भने ढुङ्गाहरू नै कराउनेछन्।”
Chunguza लूका 19:39-40
Nyumbani
Bibilia
Mipango
Video