YouVersion logo
Dugme za pretraživanje

यूहन्‍ना 8:10-11

यूहन्‍ना 8:10-11 NCV

तब येशू उठेर त्यस स्त्रीलाई सोध्नुभयो, “ए नारी, तिनीहरू खोइ कहाँ छन्? के कसैले पनि तिमीलाई दोषी ठहराएन?” त्यसले भनी, “हजुर, कसैले पनि ठहराएन, प्रभु।” येशूले भन्‍नुभयो, “म पनि तिमीलाई दोषी ठहराउँदिनँ। जाऊ, अब उसो फेरि पाप नगर।”