1
मत्ती 9:37-38
नेपाली समकालीन संस्करण
अनि उहाँले आफ्ना चेलाहरूलाई भन्नुभयो, “फसल त प्रशस्त छ, तर खेतालाहरू थोरै छन्। त्यसकारण फसलका प्रभुलाई उहाँको आफ्नो फसलका खेतबारीमा प्रशस्त खेतालाहरू पठाइदिन प्रार्थना गर।”
Primerjaj
Explore मत्ती 9:37-38
2
मत्ती 9:13
तर जाऊ, अनि यसको अर्थ के हो सिक: ‘म बलिदान होइन, तर दया चाहन्छु।’ किनकि म धर्मीहरूलाई होइन; तर पापीहरूलाई बोलाउन आएको हुँ।”
Explore मत्ती 9:13
3
मत्ती 9:36
भीडहरूलाई देखेर उहाँ तिनीहरूप्रति दयाले भरिनुभयो; किनकि तिनीहरू गोठाला नभएका भेडाहरूझैं हैरान भएका र असहाय थिए।
Explore मत्ती 9:36
4
मत्ती 9:12
यो सुनेर येशूले भन्नुभयो, “निरोगीलाई त चिकित्सकको आवश्यकता पर्दैन, तर रोगीहरूलाई मात्र पर्छ।
Explore मत्ती 9:12
5
मत्ती 9:35
येशूले सबै शहरहरू अनि गाउँहरूमा, तिनीहरूका सभाघरहरूमा सिकाउँदै, राज्यको सुसमाचार घोषणा गर्दै अनि रोग र बिरामीहरू निको पार्दै जानुभयो।
Explore मत्ती 9:35
Home
Bible
Plans
Videos