1
मत्ती 18:20
नेपाली समकालीन संस्करण
किनकि जहाँ दुई वा तीन जना मेरो नाउँमा एकसाथ भेला हुन्छन्, म त्यहाँ तिनीहरूसित हुन्छु।”
Primerjaj
Explore मत्ती 18:20
2
मत्ती 18:19
“फेरि म तिमीहरूलाई साँचो भन्दछु, पृथ्वीमा यदि तिमीहरूमध्ये दुईजनाले एकमत भएर जे माग्छौ, त्यो तिमीहरूको निम्ति स्वर्गमा हुनुहुने मेरा पिताद्वारा गरिनेछ।
Explore मत्ती 18:19
3
मत्ती 18:2-3
उहाँले एउटा सानो बालकलाई बोलाएर तिनीहरूका बीचमा उभ्याउनुभयो, र भन्नुभयो, “म तिमीहरूलाई साँच्चै भन्दछु, तिमीहरू बदलिएर साना बालकहरूजस्ता भएनौ भने तिमीहरू कहिल्यै स्वर्गको राज्यमा प्रवेश गर्नेछैनौ।
Explore मत्ती 18:2-3
4
मत्ती 18:4
यसकारण जसले आफैलाई यस बालकजस्तो नम्र बनाउँछ, त्यो स्वर्गको राज्यमा सबैभन्दा ठूलो हुनेछ
Explore मत्ती 18:4
5
मत्ती 18:5
अनि जसले यसरी एउटा बालकलाई मेरो नाउँमा ग्रहण गर्दछ, उसले मलाई नै ग्रहण गर्दछ।
Explore मत्ती 18:5
6
मत्ती 18:18
“म तिमीहरूलाई साँच्चै भन्दछु, तिमीहरूले पृथ्वीमा जे बाँध्छौ, त्यो स्वर्गमा बाँधिनेछ, अनि तिमीहरूले पृथ्वीमा जे फुकाउँछौ, त्यो स्वर्गमा फुकाइनेछ।
Explore मत्ती 18:18
7
मत्ती 18:35
“तिमीहरूले पनि आफ्ना सह विश्वासीलाई हृदयदेखि क्षमा गरेनौ भने स्वर्गमा हुनुहुने मेरा पिताले पनि तिमीहरूप्रति यस्तै व्यवहार गर्नुहुनेछ।”
Explore मत्ती 18:35
8
मत्ती 18:6
“यदि कसैले ममाथि विश्वास गर्ने यी सानाहरूमध्ये एकजनालाई पनि पाप गर्न लगाउँछ भने, उसलाई त एउटा ठूलो जाँतो घाँटीमा बाँधेर समुद्रको गहिराइमा डुबाइदिनु असल हुनेथियो।
Explore मत्ती 18:6
9
मत्ती 18:12
“तिमीहरूलाई के लाग्छ? यदि कुनै मानिसका एक सय भेडाहरू छन्, अनि तीमध्ये एउटा बाटो बिराएर गइहाल्यो भने उसले उनान्सयलाई पहाडमा छोडेर, त्यस बाटो बिराएकोलाई खोज्न जाँदैन र?
Explore मत्ती 18:12
Home
Bible
Plans
Videos