Logotipo da YouVersion
Ícone de Pesquisa

मत्ती 24:7-8

मत्ती 24:7-8 NCV

जातिको विरुद्धमा जाति र राज्यको विरुद्धमा राज्य उठ्नेछ। धेरै ठाउँहरूमा अनिकाल र भुइँचालाहरू जानेछन्। यी सबै प्रसववेदनाका सुरुवात मात्र हुन्।