“छोराले बुबाको, र नोकरले मालिकको मान गर्दछ। यदि म बुबा हुँ भने मलाई दिनुपर्ने मान खोइ त? यदि म मालिक हुँ भने मेरो आदर खोइ त?” सर्वशक्तिमान् परमप्रभु भन्नुहुन्छ। “ए पूजाहारीहरू हो, तिमीहरू नै मेरो नाउँको अवहेलना गर्दछौ।
“तर तिमीहरू सोध्छौ, ‘हामीले कसरी तपाईंका नाउँको अवहेलना गर्यौं?’