भजनसंग्रह 24:9-10
भजनसंग्रह 24:9-10 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
हे मूल ढोका हो, तिमीहरूका शिर उठाओ, हे प्राचीन ढोका हो, शिर उठाओ, र महिमाका महाराजा तीबाट प्रवेश गरून्! महिमाका यी महाराजाचाहिँ को हुनुहुन्छ? सर्वशक्तिमान् परमप्रभु, उहाँ नै महिमाका महाराजा हुनुहुन्छ। सेला
शेयर गर्नुहोस्
भजनसंग्रह 24 पढ्नुहोस्भजनसंग्रह 24:9-10 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
हे मूलढोकाहरू हो, आफ्ना शिर उच्च पार; हे सनातनका ढोकाहरू हो, आफ्ना शिर उठाओ; ताकि महिमाका महाराजा प्रवेश गरून्। महिमाका यी राजाचाहिँ को हुनुहुन्छ? सेनाहरूका याहवेह— उहाँ नै महिमाका महाराजा हुनुहुन्छ। सेला
शेयर गर्नुहोस्
भजनसंग्रह 24 पढ्नुहोस्भजनसंग्रह 24:9-10 पवित्र बाइबल (NERV)
हे मूल प्रवेश-द्वारहरू, आफ्ना टाउकाहरू उठाऊ। सनातनका द्वारहरू खुल्ला होऊ, र महिमापूर्ण महाराजा भित्र आउनु हुनेछ। यो महिमाका महाराजा को हुनुहुन्छ? सर्वशक्तिमान् परमप्रभु नै महाराजा हुनुहुन्छ, उहाँ नै महिमाका राजा हुनुहुन्छ।
शेयर गर्नुहोस्
भजनसंग्रह 24 पढ्नुहोस्