भजनसंग्रह 104:33-34
भजनसंग्रह 104:33-34 पवित्र बाइबल (NERV)
मेरो जीवनभरी परमप्रभुको प्रशंसाको गीत गाउनेछु। जबसम्म म बाँच्छु परमप्रभुको प्रशंसा गरिरहेने छु। भरोसा छ मेरो यी शब्दहरूले उहाँलाई खुशी पार्नेछ। म परमप्रभुसित खुशी छु।
शेयर गर्नुहोस्
भजनसंग्रह 104 पढ्नुहोस्भजनसंग्रह 104:33-34 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
मेरो जीवनभरि म परमप्रभुको भजन गाउँदैरहनेछु, म बाँचुञ्जेल मेरा परमेश्वरमा प्रशंसाको स्तुति गाउनेछु। मेरो चिन्तनमनन उहाँलाई मन परोस्, किनकि म परमप्रभुमा आनन्दित हुन्छु।
शेयर गर्नुहोस्
भजनसंग्रह 104 पढ्नुहोस्भजनसंग्रह 104:33-34 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
म मेरो जीवनभरि याहवेहको भजन गाइरहनेछु; म बाँचुन्जेल परमेश्वरको प्रशंसा गाउनेछु। जब म याहवेहमा आनन्दित हुन्छु; मेरो ध्यान उहाँलाई मनपर्दो होस्।
शेयर गर्नुहोस्
भजनसंग्रह 104 पढ्नुहोस्