यूहन्ना 8:24
यूहन्ना 8:24 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
मैले तिमीहरूलाई भनें, ‘तिमीहरू आफ्ना पापमा मर्नेछौ,’ किनभने म उही हुँ भनेर तिमीहरूले विश्वास गरेनौ भने आफ्ना पापमा मर्नेछौ’।”
शेयर गर्नुहोस्
यूहन्ना 8 पढ्नुहोस्यूहन्ना 8:24 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
मैले तिमीहरूलाई आफ्ना पापमा मर्नेछौ भनी भनेँ। यदि तिमीहरूले मैले आफैँलाई जे हुँ भनी दाबी गर्छु, म उही नै हुँ भनी विश्वास गरेनौ भने तिमीहरू अवश्य नै आफ्ना पापहरूमा मर्नेछौ।”
शेयर गर्नुहोस्
यूहन्ना 8 पढ्नुहोस्