यशैया 8:12-13
यशैया 8:12-13 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
“जुन कुरालाई यस जातिले षड्यन्त्र भन्छ, त्यसलाई तिमीहरूले षड्यन्त्र नभन्नू; तिनीहरू जेसित डराउँछन्, तिमीहरू त्यससित नडराउनू; र त्यससित भयभीत नहुनू। तिमीहरूले पवित्र मान्नुपर्ने सेनाहरूका याहवेह नै हुनुहुन्छ; तिमीहरू डराउनुपर्ने उहाँसितै हो; तिमीहरूचाहिँ उहाँसितै भयभीत हुनू।
यशैया 8:12-13 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
“जुन कुरालाई यी मानिसहरू षड्यन्त्र भन्छन्, त्यसलाई तैंले षड्यन्त्र नभन्, र जे कुरादेखि तिनीहरू डराउँछन् त्यसदेखि तँ नडरा, त्यसदेखि भयभीत नहो। सर्वशक्तिमान् परमप्रभुलाई नै तैंले पवित्र ठान्नू, र उहाँकै भय तैंले मान्नू, उहाँसँग नै तँ डराउनू।

यशैया 8:12-13 पवित्र बाइबल (NERV)
“प्रत्येक मानिसले भनिरहेछन्। कि अरूहरूले उहाँका विरूद्ध षडयन्त्रहरू तयार पार्दैछन्। तिमीले त्यस्ता कुराहरू विश्वास गर्नुहुँदैन। अन्य मानिसहरू डराए जस्तो भयावहक कुराहरूबाट नडराऊ! त्यस्ता कुराहरूमा तिमी नडराऊ!” सेनाहरूका परमप्रभुको मात्र तिमीले डर राख्नु पर्छ। उहाँलाई मात्र तिमीले आदर गर्नु पर्छ।