“तिमीहरू धन्यका हौ जब मानिसहरूले तिमीहरूलाई मेरो कारणले अपमान गर्छन्, खेदो गर्छन् अनि तिमीहरूको विरुद्धमा झूटो बोलेर सबै किसिमका दुष्ट कुराहरू गर्छन्। तब आनन्द मनाओ र खुशी होओ, किनकि स्वर्गमा तिमीहरूको लागि ठूलो प्रतिफल छ। तिमीहरूभन्दा अघिका अगमवक्ताहरूलाई यसरी नै तिनीहरूले सताएका थिए।
मत्ती 5 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: मत्ती 5:11-12
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू