YouVersion लोगो
खोज आइकन

यशैया 42:1-4

यशैया 42:1-4 NCV

“हेर मेरो सेवक, जसलाई म सम्हाल्दछु, मैले चुनेको जन, जसमा म प्रसन्‍न छु; म तिनमा मेरो आत्मा हाल्नेछु, र तिनले जाति-जातिहरूबीच न्याय ल्याउनेछन्। तिनी चिच्याउने वा जोरले कराउने छैनन्, न त आफ्नो सोर सडकतिर सुनाउनेछन्। फुटेको निगालोलाई तिनले भाँच्नेछैनन्, र निभ्न लागेको सलेदोलाई तिनले फुकिदिनेछैनन्। तिनले विश्‍वासयोग्यतामा न्याय गर्नेछन्; जबसम्म तिनले पृथ्वीमा न्याय स्थापित गर्नेछैनन्; तिनी कमजोर हुने निरुत्साहित हुनेछैनन्। तिनको व्यवस्थामा टापुहरूले समेत आफ्नो आशा राख्नेछन्।”

यशैया 42 पढ्नुहोस्