तिमीहरूले पाएका शिक्षामा कान थाप, बुद्धिमान् होओ, त्यसलाई हेला नगर। जसले मेरा कुरा सुन्छ, जो मेरो ढोकामा दिनहुँ आउँछ र जसले मेरो घरको प्रवेशद्वारमा पर्खिबस्छ, त्यो खुसी हुनेछ। मलाई भेट्टाउनेले जीवन प्राप्त गर्दछ र परमप्रभु त्योसित खुसी हुनुहुन्छ। मलाई नभेट्टाउनेले आफ्नै हानि गर्दछ, मलाई घृणा गर्नेले मृत्युलाई प्रेम गर्दछ।”
हितोपदेश 8 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: हितोपदेश 8:33-36
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू