YouVersion लोगो
खोज आइकन

हितोपदेश 21:30-31

हितोपदेश 21:30-31 सरल नेपाली

परमप्रभुको विरुद्ध कुनै मानवीय बुद्धि, अन्‍तर्दृष्‍टि र योजनाको केही काम लाग्‍दैनन्। लडाइँको निम्‍ति घोडाहरू तयार पार्न सक्‍छौ तर विजय दिनुहुने परमप्रभु नै हुनुहुन्‍छ।

हितोपदेश 21 पढ्नुहोस्