YouVersion लोगो
खोज आइकन

हितोपदेश 21:13-15

हितोपदेश 21:13-15 सरल नेपाली

कसैले दरिद्रको पुकार सुनेन भने त्‍यसले सहायताको निम्‍ति पुकार गर्दा पनि कसैले सुन्‍नेछैन। कोही रिसाएको छ भने सुटुक्‍क दिएको दानले त्‍यसको रिस मारिदिन्‍छ। ठीक न्‍याय हुँदा, धर्मी मानिसहरू रमाउँछन् तर दुष्‍टहरू निराश हुन्‍छन्।

हितोपदेश 21 पढ्नुहोस्