YouVersion लोगो
खोज आइकन

यूहन्‍ना 20:19-21

यूहन्‍ना 20:19-21 सरल नेपाली

त्‍यही आइतबारको दिन बेलुकी चेलाहरू यहूदी अगुवाहरूको डरले ढोका थुनेर बसिरहेका थिए। त्‍यति नै बेला येशू अचानक आएर तिनीहरूका बीचमा उभिएर भन्‍नुभयो, “तिमीहरूलाई शान्‍ति होस्!” अनि येशूले आफ्‍नो हात र कोखा देखाउनुभयो। प्रभुलाई देख्‍दा ती चेलाहरू खुसी भए। येशूले फेरि भन्‍नुभयो, “तिमीहरूलाई शान्‍ति होस्! जसरी मलाई मेरा पिताले पठाउनुभयो, त्‍यसरी नै म पनि तिमीहरूलाई पठाउँदै छु।”

यूहन्‍ना 20 पढ्नुहोस्