YouVersion लोगो
खोज आइकन

यशैया 25:6-8

यशैया 25:6-8 सरल नेपाली

यहाँ सियोन पर्वतमा सर्वशक्तिमान् परमप्रभुले पृथ्‍वीका सबै जातिहरूका निम्‍ति एउटा भोजन तयार गर्नुहुनेछ। त्‍यो भोज स्‍वादिष्‍ट भोजन र उत्तम मद्यले पूर्ण हुनेछ। यहाँ अचानक उहाँले सबै जातिहरूमाथि झुन्‍डिरहेको शोकको बादल हटाइदिनुहुनेछ। सार्वभौम परमप्रभुले सधैँभरिका लागि मृत्‍युलाई नाश गर्नुहुनेछ! उहाँले प्रत्‍येकका आँखाबाट आँसु पुछिदिनुहुनेछ र सारा जगत्‌मा आफ्‍ना प्रजाले भोगेका बदनाम हटाइदिनुहुनेछ। परमप्रभु आफैंले यो कुरा भन्‍नुभएको छ!

यशैया 25 पढ्नुहोस्