अश्दोद अश्शूरको कब्जामा परेपछि परमप्रभुले भन्नुभयो, “मेरा सेवक यशैया तीन वर्ष अघिदेखि खाली खुट्टा र नाङ्गै हिँडिरहेको छ। मिश्र र कूशलाई के-के हुनेछ, त्यसको निम्ति यो चिन्ह हो। ती दुई देशबाट कैद गरिएका बन्दीहरूलाई अश्शूरका महाराजाले त्यसरी नै नाङ्गै पारेर लैजानेछ। बुढा-पाका र तन्नेरी सबै खाली खुट्टा र नाङ्गै चाक देखाएर हिँड्नेछन् र मिश्रलाई लाज हुनेछ।
यशैया 20 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: यशैया 20:3-4
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू