YouVersion लोगो
खोज आइकन

हिब्रू 5:8-9

हिब्रू 5:8-9 सरल नेपाली

परमेश्‍वरकै पुत्र भएर पनि आफूले भोगेको दु:ख-कष्‍टबाट उहाँले परमेश्‍वरको आज्ञा मान्‍न सिक्‍नुभयो। उहाँ पूरा सिद्ध हुनुभएपछि उहाँलाई मान्‍ने मान्‍छेहरूका निम्‍ति उहाँ अनन्‍त मुक्तिको मूल हुनुभयो।

हिब्रू 5 पढ्नुहोस्