हे कोरिन्थमा हुने साथीहरू, हामीले तिमीहरूलाई ठूलो चित्तले मन खोलेर सबै भनिदिएका छौं। तिमीहरूबाट हामीले कुनै कुरा पनि लुकाएर राखेका छैनौं। बरु तिमीहरूले पो हामीलाई आफ्नो मन खोलेका छैनौ। अब म तिमीहरूलाई आफ्नै बालकहरू सम्झेर भन्दछु, तिमीहरू हामीजस्तै होओ। सानो होइन, ठूलो मनका होओ।
२ कोरिन्थी 6 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: २ कोरिन्थी 6:11-13
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू