YouVersion Logo
Search Icon

भजनसंग्रह 20:5

भजनसंग्रह 20:5 NNRV

तपाईंको विजयमा हामी आनन्‍दले जयजयकार गर्नेछौं, र हाम्रा परमेश्‍वरको नाउँमा हामी आफ्‍ना झन्‍डा उच्‍च पार्नेछौं। परमप्रभुले तपाईंका सबै बिन्‍ती पूरा गरिदेऊन्‌।

Video for भजनसंग्रह 20:5